दफा ३२
उत्तरपुस्तिकामा सड्ढेत नम्बर राख्ने
(१) आयोगद्वारा लिइने लिखित वा प्रयोगात्मक परीक्षा सम्पन्न भएपछि तोकिए बमोजिमको प्रक्रिया अनुसार उत्तरपुस्तिकामा सड्ढेत नम्बर राख्नु पर्नेछ ।
(२) विद्युतीय प्रणालीबाट उत्तरपुस्तिका परीक्षण गर्ने प्रयोजनको लागि उत्तरपुस्तिकामा तोकिए बमोजिम बारकोडको प्रयोग गर्न सकिनेछ ।
(३) उपदफा (२) बमोजिम बारकोडको प्रयोग गरिएकोमा छुट्टैसड्ढेत नम्बर प्रयोग गर्नु पर्ने छैन ।